४ जेष्ठ २०८१, शुक्रबार

Tag: पर्याप्त समय

पर्याप्त समय छ, चुनाव गर्न सक्छौँ : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले सरकारले तोकेको समय पर्याप्त भएकोले चुनाव गर्न सकिने बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज शनिबार बिहान छलफलमा सहभागी प्रमुख आयुक्त र आयुक्तहरुले सरकारले तोकेको मितिभित्रै निर्वाचन गराउन सकिने जानकारी गराएका हुन् । आयोगका पदाधिकारीलाई