२१ बैशाख २०८१, शुक्रबार

Tag: पर्यटन महोत्सव

ताप्लेजुङमा पर्यटन महोत्सव हुने

फुङ्लिङ, ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आगामी जेठ ३ देखि ७ गतेसम्म पर्यटन महोत्सव हुने भएको छ । जिल्ला समन्वय समितिको समन्वयमा पर्यटन महोत्सवको तयारी थालिएको हो । जिल्लाका सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्थाका प्रमुखहरूको बैठकले पर्यटन महोत्सव मनाउने निर्णयसँगै