२४ बैशाख २०८१, सोमबार

Tag: पर्यटन प्रवदद्र्धन

पर्यटन प्रवदद्र्धनका लागि सिन्धुपाल्चोकको हेलम्बुमा पदमार्ग निर्माण

चौतारा । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङ्टाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माण भएको छ । विभिन्न पर्यटकीय तथा धार्मिकस्थल हुँदै पुग्न सकिने गरी पुराना र नयाँ पदमार्ग निर्माण गरिएका हुन् । पुराना पदमार्गलाई मर्मतसम्भार गरिएको छ ।