२० बैशाख २०८१, बिहिबार

Tag: पर्यट

हिउँले लम्बियो विदेशी पर्यटकको बसाइ

मङ्गलबारे, २६ पुस । यतिबेला उच्च पहाडी क्षेत्रमा हिउँ परेर डाँडाहरु सेताम्मे बनेका छन् । नेपाल भ्रमण वर्षको शुरुआतदेखि नै परेको हिउँ अझै पनि बिलिएको छैन । हिउँ हेर्न र खेल्नकै लागि जिल्लाको तल्लो भेग र सदरमुकामलगायतका पर्यटक उच्च पहाडी