१४ बैशाख २०८१, शुक्रबार

Tag: पर्चा बोकेपछि

ओलीले सांसद बनाएकी कोमलले एकाएक रावलको पर्चा बोकेपछि हंगामा

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसद बनाएकी कोमल वलीले एकाएक अध्यक्षका अर्का प्रत्यासी भीम रावलका पर्चा बोकेकी छन् । वलीले एमाले अध्यक्ष ओलीले राष्ट्रियसभाको सदस्य बनाएका थिए । कोमल वलीलगायतका केही प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गर्दै