२५ बैशाख २०८१, मंगलबार

Tag: परीक्षा उत्तीर्ण

भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८५० जना नेपाली नागरिक जापान जाँदै

काठमाडौँ । जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिकहरु अब छिट्टै जापान जान पाउने भएका छन् । बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रणालीमार्फत जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने