२६ बैशाख २०८१, बुधबार

Tag: परिवार नियोजन

बढेन परिवार नियोजनको साधन प्रयोग दर

काठमाडौँ । एघार वर्षका अवधिमा परिवार नियोजनको आधुनिक साधन तथा विधिको प्रयोग बढाउन गरिएका उपलब्धि शून्य देखिएको छ । सन् २०११ देखि सन् २०२२ सम्ममा यस्ता विधिको प्रगति उकालो लाग्न सकेको छैन । अर्थात् लगातार स्थिर देखिएको छ । नेपाल