२४ बैशाख २०८१, सोमबार

Tag: परिवर्तित रुप फेला

डेल्टा भेरियन्टको परिवर्तित रुप फेला

काठमाडौँ । नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्यन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रुप नौ वटा नमूनामा फेला परेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार