२५ बैशाख २०८१, मंगलबार

Tag: परिचारिका

पोर्चुगलको अस्पतालमा पहिलो नेपाली परिचारिका

पोर्चुगल । काठमाडौँका इन्दिरा ब्यञ्जन्कारले पोर्तुगलमा नर्सको लाइसेन्स पाउने पहिलो नेपाली नर्सको रुपमा आफ्नो पहिचान बनाउन सफल हुनुभएको छ । बाल्यकालमा आफ्नो आमाले घर छिमेकीमा सामान्य घाउचोट र सामान्य रुवाखोकीको बिरामीलाई घरमा बोलाई प्राथमिक उपचार गर्नुभएको कारण आफूलाई स्वास्थ क्षेत्रमा