१८ बैशाख २०८१, मंगलबार

Tag: परिक्षण राउत

दुर्घटनाबाट एकजनाको मृत्यु, ५ जना घाइते

पर्सा । पर्सामा शनिबार राति एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनाबाट ५ जना घाइते भएका छन् । एम्बुलेन्सले ना २ ह २७६६ नम्बरको रिक्सालाई गएराती पौने १२ बजे ठक्कर दिँदा रौतहटको ब्रम्ह्पुरीका ४५ बर्षीय परिक्षण राउतको