१४ बैशाख २०८१, शुक्रबार

Tag: पद तथा गोपनीयता

अर्थमन्त्री जनार्दन शर्माले लिए शपथ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शपथ लिएका छन् । आज आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहका वीच राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । राष्ट्रपति भण्डारीले नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्मालाई प्रधानमन्त्री