४ जेष्ठ २०८१, शुक्रबार

Tag: पद्मप्रसाद पाण्डे

संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त

काठमाडौँ । संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज मंगलबार पाण्डेयलाई संघीय संसदको महासचिवमा नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राष्ट्रपतिले पाण्डेयलाई संघीय