२६ बैशाख २०८१, बुधबार

Tag: पदाधिकारीमा उम्मेदवारी

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सकियो, कसले दिए कुन पदमा ?

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको छ । नयाँ कार्यसमिति चयनका लागि राजधानीको राष्ट्रियसभा गृहमा आज भएको उम्मेदवारी मनोनयन दर्तामा पदाधिकारीको लागि उक्त सङ्ख्यामा उम्मेदवारी मनोनयन पत्र दर्ता भएको केन्द्रीय निर्वाचन समितिले