१९ बैशाख २०८१, बुधबार

Tag: पदबाट राजीनामा

खानेपानी मन्त्री अब्दुल खानले दिए पदबाट राजीनामा

काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिएका छन् । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका खानले पदबाट राजीनामा दिएका हुन् । खानले सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् । मन्त्रिमण्डल पुनर्गठनमा