२१ बैशाख २०८१, शुक्रबार

Tag: पत्रमा हस्ताक्षर

राष्ट्रियसभा र रुसी महासंघको फेडेरेसन काउन्सिल बीचमा अन्तर-संसद समझदारी पत्रमा हस्ताक्षर

मास्को । राष्ट्रियसभा र रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका बीचमा आज बिहीबार अन्तर–संसद सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्कोले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्