४ जेष्ठ २०८१, शुक्रबार

Tag: पत्रकारितामा विश्वसनीयता

नेता बाँस्कोटाले भने- पत्रकारितामा विश्वसनीयताको सङ्कट पैदा हुँदै गयो

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पत्रकारितामा विश्वसनीयताको सङ्कट पैदा हुँदै गएको बताएका छन् । नेता बाँस्कोटाले विश्वसनियताको सङ्कटले पत्रकारिताको महत्व घट्दै गइरहेको बताए । प्रेस चौतारी नेपाल काभ्रेको सातौं अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै उनले भने, “नेपालमा निष्पक्ष