२४ बैशाख २०८१, सोमबार

Tag: पत्नी सीता

प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना संक्रमण

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रचण्डका सचिवालय अनुसार सीता दाहाललाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिएको छ । उनमा निमोनियासमेत देखिएको छ । अहिले स्वास्थ्य स्थिर