२५ बैशाख २०८१, मंगलबार

Tag: पञ्चेबाजाले गुञ्जियो

पञ्चेबाजाले गुञ्जियो राष्ट्रियसभा गृहको निर्वाचन अधिकृतको कार्यालय

काठमाडौँ । स्थानीय निर्वाचनका लागि उम्मेदवारको मनोयन गर्ने पहिलो दिन आइतबार सुनसान प्रायः रहेको प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहको माहोल आज एकाएक बदलियो । केही साना राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आइतबार नै उम्मेदवारी दर्ता गराएका भए पनि ठूला दलहरुले आज