१४ बैशाख २०८१, शुक्रबार

Tag: पञ्चेबाजा

पढ्दै विद्यालयमै पञ्चेबाजा बजाउन सिक्दै पैयुँपाटाका विद्यार्थी

ढोरपाटन (बागलुङ) । बागलुङ नगरपालिका–१३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी पञ्चेबाजाका संरक्षणमा जुटेका छन् । कक्षा २ देखि १० सम्मका छात्र/छात्रा अध्ययनको अतिरिक्त विद्यालयमा बाजा बजाउने कला पनि सिक्ने गर्दछन् । विद्यालयले हालै आफ्नो ७४औं वार्षिकोत्सव मनाउँदा बालबालिकाले पञ्चेबाजा