२३ बैशाख २०८१, आइतबार

Tag: पञ्चकोशी ज्वाला क्षेत्र

दैलेखको पवित्र तीर्थस्थल पञ्चकोशी ज्वाला क्षेत्र

पृष्ठभूमि : प्राचीन कालका खस मल्ल राजाहरूले यस तीर्थलाई पञ्कोशी भनेर नामांकन गरी तीर्थ यात्राको थालनी गरेयता यस तिर्थको नाम पञ्चकोशी रहन गएको अनुमान छ । पादुका, नाभीस्थान, कोटीला, श्रीस्थान र धुलेश्वरलाई पाँच थान पञ्चकोशीको नाम दिईएको छ । परिचय