२१ बैशाख २०८१, शुक्रबार

Tag: पछ्याउँदै सुवेदी

भरतपुरमा रेनु दाहालको ३३७ मतको अग्रता, पछ्याउँदै एमालेका सुवेदी

चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फवाट मेयरको साझा उम्मेदार बनेकी रेनु दाहालले फराकिलो अग्रता कायमै राखेकी छन् भने नेकपा एमालेको तर्फवाट उम्मेदवार बनेका विजय सुवेदीले दाहाललाई पछ्याउँदै छन् । २१६५२ मत गन्दा माओवादी केन्द्रकी रेनुले एमालेका उम्मेदवार सुवेदीलाई ३३७ मतले