२१ बैशाख २०८१, शुक्रबार

Tag: पक्राउको तयारी

‘बोल्न पाइन्छ’ भनेर हिजो कुर्लिने झाँक्रीलाई बोलायो प्रहरीले, पक्राउको तयारी

काठमाडौं । मुखमा कालो टेप टाँसेर मञ्चमा उक्लिएर ‘बोल्न पाइन्छ’ भनेर हिजो कुर्लिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समुहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ । हिजो राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई सोधपुछका लागि बोलाएको