२० बैशाख २०८१, बिहिबार

Tag: न्यूनीकरणमा छलफल

सर्वोच्चको फुलकोर्ट बैठक : विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरणमा छलफल

काठमाडौँ । सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक (फुलकोर्ट) मा विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण गर्ने विषयमा छलफल भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा आज बसेको बैठकमा सर्वोच्च अदालतमा भएका विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण गर्ने तथा न्यायिक