९ जेष्ठ २०८१, बुधबार

Tag: न्यूक्यासल युनाइटेड

आर्सनल न्यूक्यासलसँग २–१ ले पराजित

एजेन्सी, ३ वैशाख । इंग्लिस प्रिमियर लिगमा आर्सनल न्यूक्यासल युनाइटेडसँग पराजित भएको छ । न्यूक्यासलको मैदानमा भएको खेलमा १ – ० को अग्रता कायम राख्न नसक्दा आर्सनल पराजित हुनपुग्यो । पिएरे अबामेयाङको पासमा अलेक्सान्द्रे लाकाजेटीले गोल गर्दै आर्सनललाई खेलको १४