१४ बैशाख २०८१, शुक्रबार

Tag: न्यायाधीशलाई प्रभाव

सर्वोच्च बारद्वारा न्यायाधीशलाई प्रभाव पार्ने गरी मानपदवी र विभूषण नबाँड्न आग्रह

काठमाडौँ । नेपाल बार एसोसिएसनको सर्वोच्च अदालत इकाइ (सर्वोच्च बार )ले न्यायाधीशलाई प्रभाव पार्ने गरी मानपदवी र विभूषण नदिन सरकारलाई आग्रह गरेको छ । आज सोमबार एक विज्ञप्ति जारी गर्दै बारले न्यायाधीशहरूलाई पनि मानपदवी लिँदा गम्भीर हुनुपर्ने सुझाव दिएको हो