२५ बैशाख २०८१, मंगलबार

Tag: नौसेना

सेना, नौसेना र हवाई सेनाका प्रमुखहरुको एकसाथ राजीनामा

ब्रासिलिया । ब्राजिलमा सेना, नौसेना र हवाई सेनाका प्रमुखहरूले एकसाथ राजीनामा दिनु भएको यहाँको रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ । राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाव दिने प्रयास गरेको विरोधमा उहाँहरुले राजीनामा दिनु भएको बताइएको छ । राष्ट्रपति जइर बोल्सोनारोले राजनीतिक