२१ बैशाख २०८१, शुक्रबार

Tag: नोरा फतेही

यस्तो छ भारतमा नोरा फतेहीको चर्चा हुनुका कारण !

एजेन्सी । नोरा फतेही रेमो डिसुजाको फिल्म ‘स्ट्रिट डान्सर’ का कारण चर्चामा छिन् । उनले आफ्नो डान्स कौशल देखाउने राम्रो अवसर पाएकी छन् । नृत्यको साथमा उनी अभिनय पनि गर्दै छिन् । नोराका गीत लगातार हिट नम्बरमा रहेका छन् ।