११ बैशाख २०८१, मंगलबार

यस्तो छ भारतमा नोरा फतेहीको चर्चा हुनुका कारण !


एजेन्सी । नोरा फतेही रेमो डिसुजाको फिल्म ‘स्ट्रिट डान्सर’ का कारण चर्चामा छिन् । उनले आफ्नो डान्स कौशल देखाउने राम्रो अवसर पाएकी छन् । नृत्यको साथमा उनी अभिनय पनि गर्दै छिन् । नोराका गीत लगातार हिट नम्बरमा रहेका छन् । दिलबर दिलबर पछिपछि निर्माताहरू नोरालाई आफ्नो फिल्ममा नचाउन तँछाडमँछाड गर्न थालेका हुन् । साकी साकी र कमरियाजस्ता गीतमा नाचेर नोराले अलग परिचय बनाएकी छन् । यही कारण स्ट्रिट डान्सरको पूरै कथा डान्समाथि केन्द्रित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !