१३ जेष्ठ २०८१, आइतबार

Tag: नोभेम्बर १४

नोभेम्बर १४ सम्मको विश्व र केही देशका कोरोना सङ्क्रमितको संख्या

बेइजिङ । जोन्स होप्किङ्स विश्वविद्यालयले पु्ष्टि गरेको नोभेम्बर १४ सम्मका विश्वलगायत दश देशको कोरोना सङ्क्रमितको संख्या यस प्रकार रहेको छ । देश सङ्क्रमितको संख्या विश्व २५२,९५९,३४१ संयुक्त राज्य अमेरिका ४७,०५०,५०२ भारत ३४,४२६,०३६ ब्राजिल २१,९५३,८३८ बेलायत ९,५७२,३५१ रुस ८,८८१,३०६ टर्की ८,३८८,५१२