२५ बैशाख २०८१, मंगलबार

Tag: नेविसंघ महाधिवेशन

फर्जी मतदाता थपेको भन्दै विरोध, महाधिवेशनको प्रकृयामा अवरोध

काठमाडौँ : महाधिवेशन प्रतिनिधि विवादका कारण एक साता पछि धकेलिएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा पुनः अवरोध आएको छ। शनिबार राति प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरी निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाए पनि फर्जी मतदाता थपेको आरोप लगाउँदै