१४ बैशाख २०८१, शुक्रबार

Tag: नेबिको बिस्कुट कारखाना

औद्योगिक क्षेत्रभित्रको नेबिको बिस्कुट कारखानामा लागेको आगो नियन्त्रणमा आउँदै

काठमाडौँ । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको प्रालीमा लागेको आगो नियन्त्रणमा आउन लागेको छ । बिहान २ः०० बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र बारुणयन्त्रका कर्मचारीको अथक प्रयासपछि क्रमशः नियन्त्रणमा आउन लागेको हो । नेपालकै पहिलो