४ जेष्ठ २०८१, शुक्रबार

Tag: नेपाल सरकार काठमाडौं

काठमाडौंबाट बाहिर जान दिने निर्णयवाट पछि हट्यो सरकार

चैत्र २७, काठमाडौं । नेपाल सरकार काठमाडौंमा फसेकालाई घर जान दिने निर्णयबाट फेरि पछि हटेको छ । कोरोना भाइरस संक्रमण तथा रोकथाम सम्बन्धी उच्चस्तरीय समितिको सचिवालयले बिहीबार लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेका व्यक्तिलाई घर जान दिने निर्णय भएको सूचना सार्वजनिक