२६ बैशाख २०८१, बुधबार

Tag: नेपाल र ठाकुरलाई दल दर्ताको मार्ग प्रशस्त

आयोगद्वारा नियमावली संशोधन, नेपाल र ठाकुरलाई दल दर्ताको मार्ग प्रशस्त

काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार जारी गरेको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशका आधारमा निर्वाचन आयोगले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन नियमावली, २०७८’ जारी गरेको छ । उक्त नियमावली नेपाल राजपत्रमा प्रकाशनमा आएको छ । राजपत्रमा नियमावली प्रकाशनमा आएपछि