२१ बैशाख २०८१, शुक्रबार

Tag: नेपाल मजदुर किसान पार्टी

एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही हुन् : सांसद प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहायता परियोजना (एमसीसी)लाई समर्थन गर्नेहरु देशद्रोही भएको आरोप लगाएका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सुवालले एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको बताएका हुन् । नेपाल र अमेरिकाबीचको एमसीसी