१८ बैशाख २०८१, मंगलबार

Tag: नेपाल भाषा

काठमाडौंमा नेपाल भाषाको स्थानीय पाठ्यक्रम पढाइ हुने

काठमाडौँ, २० असोज । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका सबै विद्यालयमा यसै शैक्षिक सत्रदेखि नेपाल भाषाको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । सबै संस्थागत र सामुदायिक विद्यालयका कक्षा १ देखि ८ सम्मका अध्ययनरत विद्यार्थीले अब नेपाल भाषाको स्थानीय पाठ्यक्रम अध्ययन