२१ बैशाख २०८१, शुक्रबार

Tag: नेपाल-भारत सीमा

निर्वाचन हुनु ७२ घण्टा अघि नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय

जनकपुरधाम । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ । भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमानाका बन्द