२१ बैशाख २०८१, शुक्रबार

Tag: नेपाल प्रेस युनियन

नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्षमा लम्साल विजयी

बागमती । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष पदमा शिव लम्साल ७४५ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत प्राप्त गरेकी थिइन् । युनियनको हेटौँडामा आइतबार सम्पन्न नवौँ महाधिवेशन अन्तर्गतको