१४ बैशाख २०८१, शुक्रबार

Tag: नेपाल पत्रकार महासङ्घ

सञ्चारसम्बन्धी कानुन छिटो टुंग्याउन महासङ्घको प्रधानमन्त्रीसंग ध्यानाकर्षण

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले प्रतिनिधिसभाको पाँचवर्षे कार्यकाल सकिनै लाग्दासमेत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू टुङ्गोमा पुग्न नसकेकोप्रति प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएको छ । महासङ्घका पदाधिकारीले आज प्रधानमन्त्री निवास बालुवाटारमा उहाँलाई भेटेर मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानुन चालु अधिवेशनमा