१४ बैशाख २०८१, शुक्रबार

Tag: नेपाल पत्रकार महासङ्घ

सञ्चारकर्मीलाई निवासबाट नै कामकाजको व्यवस्था मिलाउन आग्रह

काठमाडौँ, ८ चैत । नेपाल पत्रकार महासङ्घले कोभिड-१९ को जोखिमलाई ध्यान दिँदै सञ्चारकर्मीलाई निवासबाट नै कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ । आज यहाँ बसेको केन्द्रीय समितिको बैठकले सञ्चारकर्मीका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक प्रदान गर्न