२५ बैशाख २०८१, मंगलबार

Tag: नेपाल ट्रष्ट

नेपाल ट्रष्टको अन्तर्गत रहेको गोकर्ण राजनिकुञ्जको पर्खाल जीर्ण

काठमाडौँ, १२ कात्तिक । नेपाल ट्रष्टको कार्यालय अन्तर्गत रहेको गोकर्ण राज निकुञ्जको उत्तरपूर्वी भेगको पर्खाल जीर्ण हुँदा त्यसमुनिको सडकबाट यात्रा गर्ने सवारी एवं स्थानीयवासी जोखिममा परेका छन् । निकुञ्जको करिब चार हजार रोपनी जग्गा घेरिएको आठ किमी पर्खालमध्ये धेरै भाग