२२ बैशाख २०८१, शनिबार

Tag: नेपाल-चीन केरुङ व्यापार सङ्घका अध्यक्ष

८८ किलो सुनकाण्डमा नेपाल-चीन केरुङ व्यापार सङ्घका अध्यक्ष पक्राउ

असोज ३१, केरुंग | प्रहरीले सुन तस्करीका आरोपमा नेपाल-चीन केरुङ व्यापार सङ्घका अध्यक्ष मानबहादुर तामाङलाई पक्राउ गरेको छ । गत भदौ १९ गते काठमाडौँको क्षेत्रपाटीमा बा१७च ६४२७ नंको टाटा सफारी गाडीमा ८८ किलो सुनसहित चालक मनोज अधिकारीलाई पक्राउ गरेको थियो