१४ बैशाख २०८१, शुक्रबार

Tag: नेपाल चिकित्सक संघ

सरकारसँग ६ बुँदे सहमतिसंगै आन्दोलन स्थगित, काममा फर्किए चिकित्सक

काठमाडौँ । नेपाल चिकित्सक संघ देशभरका बन्द अस्पताल खोल्न सहमत भएको छ । नेपाल चिकित्सक संघ पूर्वघोषित आन्दोलन फिर्ता लिन सहमत भएसंगै आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गरेको हो । नेपाल सरकार र नेपाल चिकित्सक संघबीच सहमति भएसंगै चिकित्सकहरुले