११ जेष्ठ २०८१, शुक्रबार

Tag: नेपाल ग्यास

विस्फोटन नहुने ग्यासको सिलिण्डर बजारमा

४ भदाै, काठमाडाै‌‍‍‌‌‌‌‌ । नेपालको सबैभन्दा पुरानो ग्यास कम्पनी नेपाल ग्यास उद्योगले नयाँप्रविधिको कम्पोजिट सिलिण्डर बजारमा ल्याएको छ। होटल राडिसनमा आयोजना गरिएको समारोहबीच उक्त सिलिण्डरको विक्री प्रवद्र्धन समुद्घाटन उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री माननीय मात्रिका प्रसाद यादवले गर्नुभयो । नयाँ कम्पोजिट सिलिण्डरको