२५ बैशाख २०८१, मंगलबार

Tag: नेपाली युवा भर्ती

अग्निपथ योजनामा नेपाली युवा भर्ती नगर्न भारतसँग परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं । नेपाल सरकारले भारतीय सेनाको ‘अग्निपथ’ योजनामा नेपाली युवा भर्ती नगर्न भारतलाई आग्रह गरेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई हिजो बुधबार मन्त्रालयमा बोलाएर नेपाली युवा भर्ती गर्ने योजना स्थगित गर्न भनेका हुन्