२४ बैशाख २०८१, सोमबार

Tag: नेपाली महिला क्रिकेट टीम

नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य

काठमाडौँ । एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता–२०२४ अन्तर्गत आज भएको सेमिफाइनलमा नेपालले मलेसियालाई जितका लागि ११६ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालाम्पुरमा भइरहेको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ११५ रन