२४ बैशाख २०८१, सोमबार

Tag: नेपाली भू–भाग

नेपाली भू-भागमा भारतले संरचना निर्माण गरेकामा एमालेको जनायो कडा आपत्ति

काठमाडौँ । नेकपा (एमाले) ले लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालका अभिन्न भूभागका रूपमा रहेको स्थितिमा त्यहाँ भारत सरकारले विभिन्न संरचना निर्माण गरिरहेकामा ध्यानाकर्षण भएको जनाएको छ । एमालेका परराष्ट्र मामिला विभागका डा. राजन भट्टराईले आज विज्ञप्ति जारी गर्दै गत वर्ष