२२ बैशाख २०८१, शनिबार

Tag: नेपालीले कहिल्यै भुल्ने छैनन्

सबै नेपालीलाई बुझाउने र सिकाउने सत्यमोहनको योगदानलाई नेपाल र नेपालीले कहिल्यै भुल्ने छैनन् : डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै अध्यक्ष भट्टराईले ऐतिहासिक व्यक्तित्व सत्यमोहनप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै आफ्नो लामो जीवनको अन्तिम क्षणसम्म