२४ बैशाख २०८१, सोमबार

Tag: नेपालीको निधन

रुसी सेनामा कार्यरत अर्का नेपालीको निधन, युक्रेनमा ४ जना बन्दी

काठमाडौँ । रुसी सेनामा कार्यरत अर्का एक जना नेपाली नागरिकको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कुन्दनसिंह नागलको मृत्यु भएको हो । मन्त्रालयले नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन