२१ बैशाख २०८१, शुक्रबार

Tag: नेपालीका लागि गौरवको विषय हो

सीता नेपाल भूमिकी पूत्री हुनु नेपालीका लागि गौरवको विषय हो : कार्यवाहक राष्ट्रपति यादव

काठमाडौँ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले जगत् जननीका रूपमा पूजा अर्चना गरिने सीता नेपाल भूमिकी पूत्री हुनु नेपालीका लागि गौरवको विषय भएको बताएका छन् । सीता जयन्तीका अवसरमा आज शुभकामना दिँदै उनले माता सीतालाई धैर्य, सहनशीलता र उदारताकी प्रतिमूर्तिका रूपमा