२४ बैशाख २०८१, सोमबार

Tag: नेपालबाट नदेखिने

आज सूर्यग्रहण लाग्दै : नेपालबाट नदेखिने, दोष पनि नलाग्ने

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ । वैशाख कृष्ण औँसीका दिन आज वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र